Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दैनिक फिल्लडमा खटेर गुणस्तरीय काम गराउदै डिई बिनोद चौधरी


१३, मंसिर २०८०
  • 155
    SHARES
  • दैनिक फिल्लडमा खटेर गुणस्तरीय काम गराउदै डिई बिनोद चौधरी

    अर्घाखाँची। सडक पुर्वाधार कार्यलय अर्घाखाँचीका कार्यलय प्रमुख बिनोद चौधरिले गुणस्तरीय काम नगर्ने निर्माण ब्यबसायि लाई कार्वाहि गर्ने बताउनु भएको छ । अर्घाखाँची जिल्ला का विभिन्न ठाउमा सडक पुर्वाधार कार्यलय अर्घाखाँची ले ठेक्का निकालि सम्झौता भई काम सुरु भएका योजनाहरुको स्थलगत अनुगमन गर्दै कार्यलय प्रमुख चौधरिले गुणस्तरीय काम नभए को कामको भुक्तानी नगर्ने भएको ले गुणस्तरीय काम गर्न निर्माण ब्यबसायिहरुलाई निर्देसन दिनु भएको हो ।

    चौधरीले ठेक्का सम्झौता गरेर काम नगर्ने पटक पटक बाहाना गर्ने निर्माण कम्पनी को म्याद थप नगर्ने बताउदै त्यस्ता ब्यबसायिको जमानत जफत गर्ने बताउनु भयो । चौधरी अर्घाखाँची मा आएपछि निकै गुणस्तरीय काम गराउन सफल शुसासन पार्दसर्सिता लाई पहिलो प्राथमिकता बनाएर काम गर्ने कार्यलयमा सबै लाई मिलाएर कर्मचारी लाई राम्रो काम गराउन सफल जिल्ला ले जाति मानेका कार्यलय प्रमुख हुन ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend