Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाचौँ बुटवल सडक खाना महोत्सव उदघाटन सम्पन्न


१४, पुस २०८०
  • 294
    SHARES
  • पाचौँ बुटवल सडक खाना महोत्सव उदघाटन सम्पन्न

    बुटवल । पाचौँ बुटवल सडक खाना महोत्सव २०८० को आज विशेष कार्यक्रमका उदघाटन सम्पन्न भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी सघं रुपन्देहीले शनिबार बुटवलमा ”नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरेकोे छ ।

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले ब्यवसायीको उन्नति र प्रगति लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे,उदयोग तथा यातायात मन्त्री सरोज थापा, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ,प्रदेश सभा सदस्य जबुना ढकाल,बुटवल उप महानगरपालिका प्रमुख खेलराज पाण्डे,तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता होटल तथा रेष्टुरेन्ट ब्यवसायी सघं रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले गर्नुभएको थियो साथै कार्यक्रमको सन्चांलन  महासचिव अर्जुन थापाले गर्नुभएको थियो । 

    413380968_1417918562483353_3108910674661735599_n.jpg
    411034945_1038508650707288_8233225028801014459_n.jpg
    411275628_882185420264904_4997984500971454634_n.jpg

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend