Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा असक्तलाई घरमै पुगेर नागरिकता


३, माघ २०८०
  • 174
    SHARES
  • अर्घाखाँचीमा असक्तलाई घरमै पुगेर नागरिकता

    अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिकाको विकट वस्तिमा पुगेर जिल्ला प्रशासन कार्यालय र नगरपालिका मार्फत घरमै पुगेर असक्त नागरिकलाई नागरिकता प्रदान गरिएको छ।

    नगरपालिकाको वडा नम्बर १४ को बस्ती  करेचुलीमा पुगेर ४५ बर्षीय यम बहादुर ढेडीको नागरिकता प्रदान गरिएको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल, प्रशासकिय अधिकृत नुमलाल पन्थी ,शितगगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र वडा अध्यक्ष दामोदर न्यौपाने घरमै पुगेर नागरिकता बितरण गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। असक्त नागरिकले घरमै नागरिकता प्राप्त गर्दा निकै खुशी भएका थिए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend