Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पिताश्री ब्रहमा बाबाको ५५औं स्मृति दिवस शनिवार मनाइने


३, माघ २०८०
  • 309
    SHARES
  • पिताश्री ब्रहमा बाबाको ५५औं स्मृति दिवस शनिवार मनाइने

    बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका संस्थापक स्वयं सर्वशक्तिमान निराकार ज्योतिस्वरुप परमात्माका साकार माध्यम अलौकिक पिताश्री ब्रहमा बाबाको ५५औं स्मृति तथा विश्व शान्ति योग दिवस ब्रह्माकुमारी ग्लोबल पिस रिट्रिट सेन्टरले आयोजना गर्ने भएको छ ।

    उक्त कार्यक्रम माघ ६ गते शनिवार बिहान १० बजे बुटवल १२, ढवाहमा आयोजना हुने भएको छ । यसै सन्दर्भमा क्षेत्रीय कार्यालयले उक्त दिवस एक विशेष भेलाका माझ योग तपस्या सहित ब्रह्माभोजनको आयोजना गर्ने भएको छ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend