Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्व. कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते शुक्रबार हुने


९, माघ २०८०
  • 133
    SHARES
  • स्व. कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते शुक्रबार हुने

    अर्घाखाँची । स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङ्गको भेला माघ १२ गते शुक्रबार हुने भएको छ।मंगलबार सम्पन्न प्रतिष्ठानको बैठकले आगामी माघ १२ गते शुक्रबार दिनको १ बजे तेस्रो भेला पिपलनेटामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खड्कबहादुर थापाले बताउनुभयो।

    नेपालको बाम-लाेकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्र.अ स्वर्गीय कुलानन्द बन्जाडेकाे सम्झनामा स्थापित गरिएको प्रतिष्ठानले तेस्रो भेला गर्न लागेको र उक्त भेलाबाट नया नेतृत्व चयन गरिने उपाध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभयो। स्व. बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असमायिक निधन भएको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend