Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नाम्स लुम्बिनिको पहिलो अधिबेशन सम्पन्न ,बिश्वमणी भुसालको अध्यक्षतामा १३ सदस्यीय समिति गठन 


१४, माघ २०८०
  • 230
    SHARES
  • नाम्स लुम्बिनिको पहिलो अधिबेशन सम्पन्न ,बिश्वमणी भुसालको अध्यक्षतामा १३ सदस्यीय समिति गठन 

    बुटवल । सम्पूर्ण बिक्री प्रतिनिधिहरु एक हौं, उद्योग व्यवसायको रक्षा गरी रोजगारीको सृजना गरौं,भन्ने मुल नाराका साथ नेपाल बजार बिक्रि प्रतिनिधी संघ लुम्बिनि इकाई कमिटीको अधिबेशन सम्पन्न भएको छ । 

    नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गतको स्वतन्त्र ट्रेड यूनियन्त्र दर्ता पछिको पहिलो अधिवेशन तिलोत्तोमा नगरपालिकाको शंकरनगरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ। 

    नाम्स लुम्बिनी इकाइका संयोजक बिश्वमणी भुसालको अध्यक्षता केन्द्रीय प्रदेश तथा इकाई शाखा अधिवेशन समितिका संयोजक पद्म प्रसाद भट्टराईको प्रमुख अतिभ्यतामा सम्पन्न भएको उक्त कार्यकमको सञ्चालन नाम्स इकाई कमिटीका सचिव जिवन घिमिरे अभूले गर्नुभएको थियो ।

    कार्यक्रममा सुवराज खनाल, बाबुराम भुसाल,हिमालय भुसाल, कृष्ण पराजुली, अर्जुन खत्री लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    प्रथम अधिवेशनबाट विश्वमणी भुसालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । जसको उपाध्यक्ष जिवन घिमिरे, सचिब बाबुराम बेल्वासे, कोषाध्यक्ष राम भण्डारी, सह सचिव शिव ज्ञवाली र सदस्यहरु चन्द्रकान्त आचार्य, मुक्ति प्रसाद भट्टराई , सुरज भट्टराई , गोविन्द ज्ञवाली, पृथ्वीराज नेपाल सर्वसम्मत समिति गठन भएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend