Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यादगार दिवसको अवसरमा आयोजित शिवध्वजारोहण कार्यक्रम सम्पन्न


१५, चैत २०८०
  • 256
    SHARES
  • यादगार दिवसको अवसरमा आयोजित शिवध्वजारोहण कार्यक्रम सम्पन्न

    बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको शाखा कार्यालय कालिकानगर, रुपन्देहीमा सर्वमान्य ज्योति स्वरुप शिव परमात्मा अवतरण यादगार दिवसको अवसरमा आयोजित शिवध्वजारोहण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

    कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं.१ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा सभाध्यक्ष बडी दिदीले आध्यात्मिक,मानवीय मूल्य संबन्धि धारणा ब्यक्त गर्नुभएको थियो । 

    बोल्ने वक्ताहरुले मानवीय सेवा नै धर्म हो भन्दै ॐ शान्ति जस्ता सस्थांहरुले मुलुक शान्त,सुखी र समृद्ध बनाउन ठुलो टेवा पुर्‍याउने धारणा राखेका थिए । सभाध्यक्ष बडी दिदी र प्रमुख अथिति प्रदिप कुमार श्रेष्ठले इश्वरीय उपहारबाट सम्मान गर्नुभएको थियो ।

    रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री ,लायन्स क्लबका डिस्ट्रिक गर्भनर अनुवमान सैजु ,हिन्दु स्वयं सेवक संघका राष्ट्रिय सेवा प्रमुख मनोज मित्तल ,नेपाल विद्युत प्राधिकरणका अधिकृत गंगाराम बस्याललगायत अन्य अथितिको उपस्थिति रहेको थियो ।IMG_20240328_154352.jpgIMG_20240328_154157.jpg1711620991183.jpgIMG_20240328_154056.jpgIMG_20240328_144310.jpgIMG_20240328_154010.jpgIMG_20240328_154324.jpg

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend