Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रोल्पाको प्रथम अधिवेशन सम्पन्न


१६, चैत २०८०
  • 221
    SHARES
  • नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रोल्पाको प्रथम अधिवेशन सम्पन्न

    रोल्पा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति रोल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ।

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति रोल्पाको आयोजनामा शुक्रबार नेपाली कांग्रेस पार्टी कार्यालय लिबाङ्मा सम्पन्न भएको हो।

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समितिको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।

    अध्यक्षमा मती पुन(मदन),उपाध्यक्षमा बुद्धिराम पुन र जसमा पुन,सचीवमा सुर्य प्रकाश बुढा मगर र गोविन्द थापा,सह-सचीवमा मन बहादुर बुढा र डम्बर बुढा लगायत रहेका छन।

    त्यस्तै सदस्यहरुमा सरला श्रेष्ठ,दिलमाया पुन,एशोदा श्रेष्ठ,पुर्णिमाया रोका,रेशुमाया पुन,दिपा कुमारी पुनमगर,भुमा घर्ती,ताराचन्द्र घर्ती मगर,सोम बहादुर पुन,धन बहादुर घर्ती मगर,सुक बहादुर रोका,दिपक श्रेष्ठ,रामभक्त राना मगर लक्षिराम बुढा मगर र ठगेन्द्र बुढा मगर रहेका छन।

    त्यस्तै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रिय महाधिवेशन प्रतिनिधिको समेत सर्वसम्मत चयन गरिएको छ।जसमा गोपाल घर्ती मगर,दिपक श्रेष्ठ,अमृत बहादुर घर्ती मगर,रेग बहादुर पुन मगर,पुष्पा श्रेष्ठ र श्रीकुमारी घर्ती रहेका छन।

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रदेश महाधिवेशन प्रतिनिधि समेत चयन गरिएको छ।जसमा क्षेत्र नं.१(क)मा क्षेत्रीय अध्यक्षमा अनिल घर्ती मगर(पदेन),सदस्यमा मनिकला पुन,जसमाया पुन,तेजबहादुर घर्ती,गणेश पुन,हर्कराम बुढा र धन बहादुर घर्ती रहेका छन।

    त्यस्तै क्षेत्र नं.१(ख) मा क्षेत्रीय अध्यक्षमा सुर्य घर्ती मगर(पदेन)सदस्यमा अमरसिंह घर्ती मगर,कमला बाँठा,कल्पना बुढा,मोहन पुन मगर,तुल्सी प्रसाद पुन मगर र अमृत बुढा मगर रहेका छन।

    अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत भगवती मल्लले जानकारी दिनु भएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend