Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कडेलको विदाई


१०, वैशाख २०८१
  • 294
    SHARES
  • मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कडेलको विदाई

    अनिल नेपाली, अर्घाखाँची - जिल्लाको मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कडेलको एक कार्यक्रमका बीचमा विदाई गरिएको छ ।

    भाद्र १५ गते सरुवा भई आउनुभएका कडेलले झण्डै ८ महिना गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेबारी सम्माल्नुभएको थियो ।

    कडेलले गाँउपालिकामा प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कडेलले अतुलनीय योगदान गर्नुभएको थियो ।

    देख्दा समान्य देखिने कडेलले विकासका सबै सन्दर्भमा सधैं सकारात्मक ढंगले साथ दिएको बताउदै राज्यले दिएको जिम्मेबारी पुरा गनु आफ्नो दायित्व भएकोले आफु जुनसुकै जिल्लामा जागिरको शिलशिलामा रहेता पनि सुशासन र जवाफदेहिता लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउदै कर्मचारी सरकारको स्थायी सरचना भएकोले राज्यलाई विकास समृद्धि सुशासनको बाटोेमा अगाडि बढाउनको लागि महत्वपुर्ण भुमिका रहने बताउदै गाँउपालिकाको छोटो बसाईमा पनि सेबा प्रबाहलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।

    कडेल २०७४ साल चैत ७ गते खरिदारबाट सेबा शुभारम्भ गरी २०७९ सालमा शाखा अधिकृत परीक्षा उत्तीर्ण गरी मालारानी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएको थियो अधिकृत कडेलको दाङको बबई गाँउपालिकामा सरुवा भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत कडेलको सोमबार जनप्रतिनिधि र कर्मचारीले सयुक्त रुपमा बिदाई गरेका हुन्

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend