Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राप्ती प्रतिष्ठानमै गरिन्छ अत्याधुनिक प्रविधिले क्यान्सर परिक्षण


१६, वैशाख २०८१
  • 196
    SHARES
  • राप्ती प्रतिष्ठानमै गरिन्छ अत्याधुनिक प्रविधिले क्यान्सर परिक्षण

    लमही । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठुलो संख्यामा क्यान्सर परिक्षण गरिएको छ ।

    प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परिक्षण गर्न सुरु गरिएको छ । प्रतिष्ठानका अनुसार एक हजार बढि विरामीको क्यान्सर भए नभएको बारेमा परीक्षण गरीएको छ ।

    प्रतिष्ठानका कामु निर्देशक डा.रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५ सय ९९ जना विरामीहरुको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरीएको जानकारी दिए । प्रतिष्ठानमा २०७९ साल फागुनदेखी हिष्टो प्याथोलोजि(वायोप्सी)परीक्षणको सेवा सुरु भएको थियो ।

    प्रतिष्ठानमा कार्यरत प्याथोलोष्टि डा.मधु सिग्देलले अघिल्लो बर्षको फागुनदेखी हाल चैत सम्म ९ सय ५७ जना विरामीले हिष्टो प्याथोलोजिको सेवा लिएको बताए । बिरामीको अप्रेसन गर्नेक्रममा मासुको सानो भाग निकालेर क्यान्सर भए नभएको पत्ता लगाउन हिष्टो प्याथोलोजि गर्ने गरीन्छ । 

    त्यस्तै उनेपालचीन का अनुसार गएको बैशाखदेखी चैत महीनासम्ममा सुइको माध्यमवाट क्यान्सर भए नभएको पत्ता लगाउन ३ सय ९८ जना विरामीको वायोप्सी परीक्षण गरीएको छ ।

    टिचिङ हस्पिटल काठमाण्डौवाट प्याथालोजिमा एम डि पास गरेका डा.सिग्देलले गएको बैशाखदेखी चैतसम्म पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन २ सय ४४ जना परीक्षण गरीएको जानकारी दिए ।

    उनीसँगै काठमाण्डौ मेडिकल कलेजवाट प्याथोलोजिमा एमडि पास गरेका डा.समिर मजगैँयासहीतको स्वास्थ्यकर्मि, नर्शसहीतको टोलीले वायोप्सी परीक्षण गर्दै आइरहेको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend