Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहिद भुसालको ४२ औँ स्मृति दिवस कार्यक्रम सम्पन्न


२, जेठ २०८१
  • 228
    SHARES
  • सहिद भुसालको ४२ औँ स्मृति दिवस कार्यक्रम सम्पन्न

    अर्घाखाँची । सहिद टकं भुसालको भुमिका नेपालको परिवर्तित आन्दोलनमा महत्त्वपूर्ण रहेको बताउँदै सहिदलाई राज्यले सम्मान गर्नुपर्नेमा वत्ताले जोड दिएका छन ।

    सहिद टकं भुसालको ४२ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै वक्ताले सहिद टकंं भुसाललाई राष्ट्रिय सहिद घोषणा गनुपर्ने तथा पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन सरकारले चरम यातना दिई हत्या गरेको बताएका छन ।

    वक्ताले टकं भुसाल परिवर्तन प्रेमि भई कठोर यातना र दमनका सामु प्रतित्रियाबादीका सामु सिर उचो बनाएको बताउँदै सहिद टकं भुसालका अधुरा र अपुरा सपनालाई पुरा गनुपर्ने बताएका थिए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर बिसि, नेकपा माओवादी केन्द्रीय सदस्य छमकुमारी खनाल, चिनारी नेपाल शिक्षक सघका सभापति शारदा भट्टराई, UANTO केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डे ,नेपाल राष्ट्रिय शिक्षक सगठन जिल्ला उपाध्यक्ष सिता बन्जाडे, नेकपा एमाले नगर अध्यक्ष श्रीकृष्ण भुसाल लगायतले मन्तब्य राखेका थिए ।

    कार्यक्रम एकिकृत शिक्षक सगठनका अध्यक्ष युवराज भुसालको अध्यक्षता, शिक्षक नेता कृष्ण बन्जाडेको सञ्चालन, शिक्षक दिनामणि बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend