Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाँच महिनामा भित्रिए पाँच लाख विदेशी पर्यटक


२२, जेठ २०८१
  • 210
    SHARES
  • पाँच महिनामा भित्रिए पाँच लाख विदेशी पर्यटक

    काठमाडौँ । सन् २०२४ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को जनवरीदेखि मे सम्म पाँच लाख छ हजार २८० पर्यटक नेपाल आएका हुन् । तीमध्ये मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् ।

    बोर्ड निर्देशक मणिराज लामिछानेले भने, “यो वर्ष नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये पहिलो स्थानमा भारतीय र दोस्रोमा अमेरिकी छन् ।

    यसअघि दोस्रो ठुलो बजार रहेको चिनियाँ पर्यटक बढाउन सके सरकारले आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन सहज देखिन्छ ।”

    हाल नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या ४२ प्रतिशत रहेको र चिनियाँ पर्यटकको सङ्ख्या नौ प्रतिशत मात्रै रहेकाले सन् २०२४ भित्र चिनियाँ पर्यटकको सङ्ख्या १२ देखि १५ प्रतिशतसम्म पुग्ने गरी प्रवर्धन भइरहेको उनले बताए ।   

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend