Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सफल ब्यवसायीको रुपमा परिचित बन्दै लक्ष्मण र तिलक 


२९, जेठ २०८१
  • 214
    SHARES
  • सफल ब्यवसायीको रुपमा परिचित बन्दै लक्ष्मण र तिलक 

    अर्घाखाँची । अर्घाखाँचीको सितगङ्गा नगरपालिका वार्ड नम्बर २ सितापुरमा जन्मिएका लक्ष्मण खड्का र अर्घाखाँचीकै मालारानी गाउँपालिका वार्ड नम्बर ८ हङसपुरमा जन्मिएका तिलक काउछा कपिलवस्तुका स्थापित ब्यवसायी बन्न सफल भएका छन ।

    अर्घाखाँची जन्मथलो कपिलवस्तु बाणगङ्गा कर्मथलो बनाएका यी लक्ष्मण र तिलक ब्यवसायिक रुपमा ईमानदार सक्षम राम्रो काम गर्ने कपिलवस्तुका प्रतिष्ठित ब्यवसायीको रुपमा अगाडि बढेका हुन ।

    कपिलवस्तुमा बसोबास गरेपनि यी निर्माण ब्यवसायीहरु अर्घाखाँची जिल्लाको सितगङ्गा मालारानीको हङसपुर लगायत अर्घाखाँचीको विकासमा चासो र चिन्ता गर्ने गरेको स्थानिय कपिल गाहाले बताए ।

    कपिलवस्तु बाणगङ्गा नगरपालिकामा स्थायी बसोवास गर्ने खड्का र काउछा ब्यबसायिक हिसाबले काठ ब्यबसायी र कृर्षि फर्म सन्चालन गरेका अब्बल, कुशल र सफल ब्यवसायी हुन ।

    यी दुई ब्यवसायीले अर्घाखाँची कपिलवस्तु गरेर अहिले ३ दर्जन युवाहरुलाई रोजगारी दिनुको साथै उनीहरु विकासका लागि  धेरै जसो प्रदेश सरकार सघींय सरकार स्थानीय सरकारको ढोका घचघचाउने र गाउँ ठाउँमा विकास निर्माणको काम गर्नका लागि पहल गर्ने गरेका छन ।

    दु:खी पिडित तथा गम्भीर प्रकृतिका बिरामी परेका ब्यक्तिहरुलाई थाहा पाएसम्म आर्थिक रुपमा सहयोग गर्ने गरेका छन । सानै उमेरबाट ब्यवसायमा लागेका यी दुई युवा ब्यवसायीहरु राजनीतिसँगै ब्यबसायसमेत गर्दै जनताको सुखदुखमा साथ दिदैँ ब्यवसायलाई समेत अगाडि बढाई रहेका छन ।

    काम गरेर खाने बानीको विकास गर्न सबैलाई सल्लाह दिने गरेको बताउँदै उनीहरु भन्छन, सबैको सेवा गर्न पाउँदा अत्यन्तै खुसि छौँ, विकास गर्न पहल गर्ने हाम्रो उदेश्य हो, कति सकिन्छ हेर्दै जाउँ काम गर्ने हो तर प्रचार गर्ने गरिएको छैन उनीहरुको भनाइ छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend