Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्रीले राजीनामा दिनुहुन्न, दिन मिल्दैन : नेता सिटौला


२७, जेठ २०८२
  • 121
    SHARES
  • गृहमन्त्रीले राजीनामा दिनुहुन्न, दिन मिल्दैन : नेता  सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखक आँफै बाँचिरहेकोले कसैले पनि बचाउन नपर्ने बताएका छन् । पत्रकार ऋषि धमलाले ‘गृहमन्त्री रमेश लेखकको पद बचाउनको लागि तपाईंहरुलाई महाभारत छ नि ?’ भनेर प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लागि राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

    उनले भने,‘केही महाभारत छैन हामीलाई । कुनै मन्त्रालयको कुनै कर्मचारीलाई अख्तियारले अनुसन्धानको दायरामा ल्याउँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने भन्ने कुरा एकदमै गलत कुरा हो । यस्तो कुरामा प्रचण्डजी अडिनुहुन्छजस्तो मलाई लाग्दैन । एउटा झोंकमा बोल्नुभयो । मन्त्रीजीको राजीनामा आउँदैन् । उहाँले राजीनामा दिन मिल्दैन ।

    उनले प्रचण्डले गृहमन्त्रीको राजीनामा माग्नु गलत थियो भनेर रियलाईजेशन गर्ने र संसद् चल्ने दाबी गरे । उनले प्रचण्डलाई पनि संसद् चाहिएको बताए । उनले संसद् खुल्नेमा आफू आशावादी रहेको स्पष्ट पारे । अहिले कांग्रेस र माओवादी केन्द्रबीच नयाँ सहकार्य नहुने उनको दाबी छ ।

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend