Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ


१५, असोज २०८३
  • 39
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य अघिल्लो दिनकै स्तरमा कारोबार भइरहेको हो।

    महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य यही थियो।

    यससँगै लगातारको मूल्य उतारचढावपछि बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

  • अब एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट, दसैंअघि सर्वसाधारणलाई राहत

    काठमाडौं । दसैंलगायतका चाडपर्व नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले एटीएमबाटै

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend