Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको पूर्ण बैठक अषाढ १३ गते लमहीमा हुने


११, असार २०८२
  • 331
    SHARES
  • नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको पूर्ण बैठक अषाढ १३ गते लमहीमा हुने

     दाङ l नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको पूर्ण बैठक अषाढ १३ गते बिहान ११ बजे लमहीस्थित होटल आश्रयमा बस्ने भएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालयद्वारा जारी सूचनामा बैठकमा समसामयिक राजनीतिक विषय, प्रदेश सरकार र पार्टी सञ्चालन सम्बन्धी अन्तरक्रिया, तथा केन्द्रमा पेश गरिने प्रतिवेदन सम्बन्धी छलफल गरिने उल्लेख छ ।

    बैठकमा प्रदेश कार्यसमिति, संसदीय दल, जिल्ला सभापति, भ्रातृ संगठन, प्रदेशका मन्त्री तथा सांसदहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    बैठकको सूचना नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले जारी गरेका हुन् ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend