Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

“निजामती सेवा विधेयक अनधिकृत संशोधन: शेखर कोइरालाद्वारा संसद अपमानको आरोप”


१७, असार २०८२
  • 127
    SHARES
  • “निजामती सेवा विधेयक अनधिकृत संशोधन: शेखर कोइरालाद्वारा संसद अपमानको आरोप”

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदमा सर्वसम्मतिबाट पेस र पारित भएको निजामती सेवा विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उद्धृत गर्दै उनले भनेका छन्, “यो कुनै सामान्य घटना होइन, यो देश र जनताप्रति घोर अपराध र सार्वभौम संसदको अपमान हो ।”

    उनले कोही पनि व्यक्तिले निजामती सेवा विधेयकलाई अनधिकृत रूपमा संसोधन गर्ने हुँदैन भन्दै त्यसबारे तुरुन्त र कारबाही योग्य कदम चाल्नसमेत जोड दिएका छन् । नेता कोइरालाले माग गरेका छन् कि पारित विधेयकमा गरिएको अनियमित संशोधन तत्काल उल्ट्याएर मूल मस्यौदाअनुसार कायम गरिनुपर्छ ।

    थप रुपमा, उनले कुलिङ पिरियड राखी ढिलो कसैको पनि यहाँ भएको काम कारबाही अघि बढाउन नहुने बताउँदै, तत्काल कार्यवाहीलालाई अघि बढाउन आग्रह गरेका छन् । उनी यसमा कडाइका साथ कारबाही प्रक्रियामा अग्रसर हुनुपर्ने धारणा राख्छन् ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend