Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको अनुशासन कारबाहीमा लुम्बिनी प्रदेश अग्रस्थानमा, ३६ जनाको पुनरावेदन


२६, असार २०८२
  • 173
    SHARES
  • कांग्रेसको अनुशासन कारबाहीमा लुम्बिनी प्रदेश अग्रस्थानमा, ३६ जनाको पुनरावेदन

    ललितपुर ।  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ को निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही प्रक्रियामा परेका नेता–कार्यकर्तामध्ये लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ३६ जनाको पुनरावेदन निवेदन प्राप्त भएको जनाएको छ।

    अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने तथा विपरीत उम्मेदवारी दिने कार्यमा संलग्न रहेको उजुरीका आधारमा देशभरबाट ८८ जना नेता–कार्यकर्ताले कारबाही फुकुवाको लागि पुनरावेदन गरेका छन्। ती मध्ये लुम्बिनी प्रदेशबाट ३६ जना, मधेशबाट २३, कोशीबाट १७, वागमतीबाट ४, गण्डकीबाट ३, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट १ जना रहेका छन्।

    यसअघि कैलाली, डोल्पा, सल्यान, दैलेख, खोटाङ र धनुषाका २६ जना पार्टी नेता तथा कार्यकर्तालाई पार्टी हितविपरीत काम नगर्न सचेत गराउने निर्णय समेत गरिएको छ।

    पुनरावेदनमा परेका सबै मुद्दा केन्द्रीय कार्यसमितिको २०८२ असार २२ गतेको बैठकमा पेश भइसकेको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend