Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीद्वारा सातदोबाटोमा ‘नेशनल हाई परफमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’ उद्घाटन


२६, असार २०८२
  • 257
    SHARES
  • प्रधानमन्त्रीद्वारा सातदोबाटोमा ‘नेशनल हाई परफमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’ उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको ‘नेशनल हाई परफमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’को उद्घाटन गरेका छन् ।

    राष्ट्रिय खेलाडीहरूको क्षमता अभिवृद्धिको लक्ष्यसहित निर्माण गरिएको यो अत्याधुनिक केन्द्र ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ ।

    यस सेन्टरमा एकैपटक १०० जना खेलाडीले प्रशिक्षण लिन सक्ने सुविधा रहेको जनाइएको छ। खेलाडीको शारीरिक, मानसिक र वैज्ञानिक विश्लेषणका आधारमा दक्षता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend