Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

पार्टी प्रवेश गराइदिएकी बुहारीलाई हटाउँदै अध्यक्ष बने ससुरा लालवीर चौधरी


१६, साउन २०८२
  • 191
    SHARES
  • पार्टी प्रवेश गराइदिएकी बुहारीलाई हटाउँदै अध्यक्ष बने ससुरा लालवीर चौधरी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ। खास विशेषता के भने – यही पार्टीमा साढे दुई वर्षअघि बुहारी रञ्जिताले अबिर र खादा लगाएर स्वागत गरेका ससुरा अहिले पार्टीको नेतृत्वमा पुगेका छन् ।

    नयाँ अध्यक्ष चयनसँगै पार्टीको केन्द्रीय समिति पनि २१ सदस्यीयबाट २०१ सदस्यीय बनाइएको छ। अध्यक्ष बनेका लालवीर चौधरीले विधि–पद्धति र कमिटीको सुझावअनुसार पार्टी अघि बढाउने बताएका छन् ।

    पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठ डेढ वर्षदेखि पार्टीको बैठक नबोलाएको आरोप लगाउँदै हटाइएको हो। पार्टी संरक्षक रेशम चौधरीका पिता रहेका लालवीर २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा बर्दिया २ बाट निर्वाचित भएका थिए। त्यो बेला उनी पार्टीको साधारण सदस्यसमेत थिएनन् ।

     

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend