Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दशैँ बिदाअघि शेयर बजार बढ्यो, कारोबार रकम भने ३ अर्ब रुपैयाँ पनि पुगेन


इ खबर
१२, असोज २०८२
  • 225
    SHARES
  • दशैँ बिदाअघि शेयर बजार बढ्यो, कारोबार रकम भने ३ अर्ब रुपैयाँ पनि पुगेन

    काठमाण्डाै – हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६ सय ६३ दशमलव ५१ विन्दुमा पुगेको छ ।

    आज होटल, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सय अङ्कभन्दा धेरैले बढेको छ । आज १ सय ७० वटा कम्पनीको शेयर बढ्दा ६९ वटाको घटेको छ । यस्तै १२ वटाको घटेको छ ।

    आज ग्लोबल आईएमई समुन्नति योजना–२ को शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ३ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीको ७५ लाख ११ हजार कित्ता शेयर २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ ।

    यस वर्षको दशैँ बिदा भोलिदेखि शुरू हुँदैछ । अब शेयर बजार असोज १९ गते आइतवार खुल्नेछ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend