Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

एमाले भक्तपुरले आज ‘विशेष भेटघाट कार्यक्रम’ गर्दै, ओलीको प्रमुख सहभागिता


२३, असोज २०८२
  • 170
    SHARES
  • एमाले भक्तपुरले आज ‘विशेष भेटघाट कार्यक्रम’ गर्दै, ओलीको प्रमुख सहभागिता

    भक्तपुर- नेकपा एमाले जिल्ला कमिटी, भक्तपुरले बिहीबार ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ आयोजना गर्दैछ।

    कार्यक्रम आज बिहान ११ः०० बजे तिथली चोक गुण्डु, भक्तपुरमा सुरु हुने भएको छ। यस कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र मुख्य वक्ताका रूपमा उपस्थित हुने महेश बस्नेतले जानकारी दिएका छन्।

    गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपछिका राजनीतिक परिस्थितिले यतिबेला राजनीतिक दलहरूमा पुस्तान्तरणको आवश्यकता महशुस भएको देखिन्छ। सोही विषयमा विभिन्न दलहरूमा आन्तरिक छलफल जारी रहेको देखिन्छ।

    हिजो मात्रै महेश बस्नेतले पनि पत्रकार सम्मेलन गरी राजनीतिक स्थिति र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend