Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

गगन थापाको आह्वानः तीनवटै पार्टीका नेताहरु अब नो मोर


२६, असोज २०८२
  • 329
    SHARES
  • गगन थापाको आह्वानः तीनवटै पार्टीका नेताहरु अब नो मोर

    काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक सुधारका कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुले बिदाइ लिनुपर्ने बताएका छन्।

    आइतबार भिडियोमार्फत थापाले आम मानिसम्म पार्टीहरुलाई लैजानका लागि अब पुराना नेताहरुलाई विस्थापित गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

    थापाले भनेका छन्, ‘कांग्रेस, एमाले माओवादीका सबै साथीहरुलाई म अपिल गर्छु। हामीले तीनवटै नेताहरुलाई भन्नु पर्छ। तपाईंहरु अब नो मोर, इफ बट केही पनि होइन। तपाईंहरुले छाड्नुपर्छ, घर बस्नुपर्छ। अब तपाईंहरु विना हामी पार्टी चलाउँछौँ भनेर भन्नुपर्छ। यस गर्न सके मात्रै हाम्रा पार्टीले आम मानिससँग कुरा गर्न सक्छ।’

    नेताहरुले जेनजी आन्दोलनपछि अझै पनि नचेको भन्दै उनले चिन्ता व्यक्त गरे।

    तीन दलका युवा नेताहरुलाई अपिल गर्दै थापाले भने, ‘तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूले उहाँहरूलाई हटाउनुपर्दैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन, विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ।’

    उनले प्राविधक कुरा देखाएर नेताहरुले पदमै बसिरहने मनसाय व्यक्त गरे।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend