Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

सरकारले अनुमति नदिए पनि पार्टीका युवाहरूलाई सडकमा उत्रन ओलीको निर्देशन


इ खबर
२३, कात्तिक २०८२
  • 91
    SHARES
  • सरकारले अनुमति नदिए पनि पार्टीका युवाहरूलाई सडकमा उत्रन ओलीको निर्देशन

    काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरूलाई सडकमा उत्रन निर्देशन दिएका छन्।

    अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन आदेश दिएका हुन्।

    आइतवार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिए पनि केही फरक नपर्ने दावी गरे।

    अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन सक्ने भए पनि स्वीकृति नभए पनि नडराई प्रदर्शनमा उत्रन निर्देशन दिए।

    अध्यक्ष ओलीले भने,‘युवाहरूले डर र धक मान्नु पर्दैन खुलेर भन्नुस्– शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो। हामी यसरी गर्दैछौ स्वीकृति दिनुस् भनेर भन्नुस्। स्वीकृति दिनुहुन्न भने सडकमा उत्रनुस्।’ 

    अध्यक्ष ओलीले सरकारले जेनजी आन्दोलनका अपराधीहरूलाई कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend