Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

चुनाव सफल बनाउन राष्ट्रपति पाैडेलकाे आह्वान


५, मंसिर २०८२
  • 91
    SHARES
  • चुनाव सफल बनाउन राष्ट्रपति पाैडेलकाे आह्वान

    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ । आज काठमाण्डौको पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा बोल्दै उहाँले आउँदो फागुन २१ गतेको चुनावलाई सफल बनाउन आह्वान गर्नुभएको हो ।

    राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको चुनाव देश र लोकतन्त्र तथा आमनागरिकको भावनाका लागि अपरिहार्य भएको उल्लेख गर्नुभयो । उहाँले देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै संविधान, लोकतन्त्र र देशलाई जोगाउनका लागि चुनावको मिति घोषणा गरिएको पनि बताउनुभयो ।

    यो चुनावबाट नै देशले निकास पाउने र सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले समाज तथा देशको आवश्यकता अनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend