Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजार उच्च अङ्कले बढेर २ हजार ६ सय ५० विन्दुमा, ७ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार


८, मंसिर २०८२
  • 98
    SHARES
  • शेयर बजार उच्च अङ्कले बढेर २ हजार ६ सय ५० विन्दुमा, ७ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

    काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव २ हजार ६ सय ५० दशमलव ६६ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर झन्डै ५, उत्पादन समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २ सय १५ वटा कम्पनीकाे शेयर बढेकाेमा ३७ वटाकाे घटेकाे छ । यस्तै ६ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।

    आज झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन माबिलुङ इनर्जी कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै साढे ४ प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३ सय ३० वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend