Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !


१५, पुस २०८२
  • 118
    SHARES
  • हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका मित्र परियारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदावर बनाएको छ ।

    श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका परियारको नाम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले समानुपातिक सूचीमा राखेको हो ।

    श्रम संस्कृति पार्टीमा कारबाही भोगेपछि छोडेर नेकपा प्रवेश गर्दै प्रचण्डसँग हात मिलाएका परियार दलित क्लस्टरबाट एक नम्बरमा सिफारिस भएका हुन् । परियार पुस ११ गते मात्र नेकपा प्रवेश गरेका हुन् ।

    पुस ५ गते बुटवलमा आयोजित कार्यक्रममा गरेको व्यवहारप्रति आपत्ति जनाउँदै अध्यक्ष हर्कले उनलाई कारबाही गरेका थिए ।

     

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend