Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

बालेनले सुदनप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईँको भूमिका देशले सय वर्षसम्म बिर्सने छैन’


१५, पुस २०८२
  • 117
    SHARES
  • बालेनले सुदनप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईँको भूमिका देशले सय वर्षसम्म बिर्सने छैन’

    काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जेन–जी अगुवा सुदन गुरुङले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एकताका लागि रवि लामिछाने, कुलमान घिसिङ र बालेनबीच वार्ता गराएका थिए ।

    जेन–जी अगुवा गुरुङलाई सो कार्यप्रति धन्यवाद ज्ञापन गर्दै बालेनले उक्त भूमिका देशले एक सय वर्षसम्म पनि नविर्सने बताएका छन् । बालेनले भनेका छन्, ‘देश बनाउनुपर्छ भनेर सबैले भन्छन् । तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू ब्रदर ।’

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend