Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

एमाले हुम्लाले बुधबारबाट चुनावी प्रचार सुरु गर्ने


१२, माघ २०८२
  • 58
    SHARES
  • एमाले हुम्लाले बुधबारबाट चुनावी प्रचार सुरु गर्ने

    हुम्ला – एमाले हुम्लाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसार सुरु गर्ने भएको छ। अनौपचारिक भेटघाट र प्रचार सुरु गरे पनि एमालेले बुधबारबाट औपचारिक चुनावी प्रचार प्रसार अभियान सुरु गर्ने भएकाे हो।

    बिशेष परिस्थिति र राष्ट्रिय अभियानका रुपमा लिईएको प्रतिनिधि सभा निर्वाचनका प्रचार प्रसारका लागि तीथि मिलाएर प्रचार अभियान सुरु गर्न लागिएको एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीले बताए।

    ६ गते उम्मेदवारी दर्ता गरिएको भएपति त्यसको केही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही काम बाँँकी रहेकोले सुरु नगरिएको भएपनि माघ ११ गते आईतबार र आज १२ गते परेको कारण अब माघ १४ गते बुधबारबाट चुनावी प्रचार सुरु गरिने उनले बताए।

    उनले चुनावको प्रचार अभियान सिमकोट गाउँपालिका–५ को खाद्यक गाउँको चौपडीबाट सुरु एमालेले गर्न लागेको छ। एमाले केन्द्रीय सदस्य छक्कबहुर लामा बाहेक अन्य सवै जिल्ला र केन्द्रीय स्तरका नेता जिल्लामा पुगि सकेका छन्।

    यो निर्वाचनका लागि एमाले पनि मुख्य प्रतिश्प्रधी दलका रुपमै हेरिएको छ। चुनावी प्रचार अभियानको एमाले केन्द्रीय सदस्य गोरखबहादुर वोगटी, केन्द्रीय सदस्य एंव हुम्ला जिल्ला अध्यक्ष दलबहादुर रावलको नेतृत्व गर्नेछन्।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend