Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम


२७, माघ २०८२
  • 106
    SHARES
  • एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत आज झापाको गौरादहका विभिन्न क्षेत्रमा स्थानीहरूसँग भेटघाट गर्दैछन् ।

    नेकपा एमाले गौरादह नगर चुनाव प्रचारप्रसार समन्वय समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार आज गौरादह नगरपालिका ४, ५ र ६ वडाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ ।

    समितिका अनुसार बिहान ११ बजेदेखि वालुवथान, कोहबरा र चप्रमारी बजारमा भेटघाट कार्यक्रम रहेको छ ।

    यसैगरी, दिउँसो १ वजे तेलियाडाँगी, साढे १ बजे दामुना, २ बजे सिह्रडुब्बा, साढे २ बजे आरतिनगरमा कार्यक्रम तय गरिएको छ ।

    दिउँसो ३ बजे डोरामारी, साढे ३ बजे स्कुलचौन बजार र जत्रुचौन खाङ्टामा भेटघाट कार्यक्रम राखिएको छ । 

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend