Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

सुनसरी-२ मा गगन थापाको अपिल: कांग्रेसप्रतिको विश्वासलाई भोटमा बदल्नुस्


२७, माघ २०८२
  • 151
    SHARES
  • सुनसरी-२ मा गगन थापाको अपिल: कांग्रेसप्रतिको विश्वासलाई भोटमा बदल्नुस्

    सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसप्रति जनताले गरेको विश्वासलाई अब मतमा रूपान्तरण गर्न आग्रह गरेका छन् ।

    मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत झुम्कामा आयोजित नेताकार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस उम्मेदवार राजीव कोइरालालाई विजयी गराउन अपिल गरे ।

    सभापति थापाले भने, “तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ । अब यही क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिनुस्। बाँकी काम पूरा गर्ने जिम्मा मेरो हुन्छ ।”

    उनले कांग्रेसले बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने तथ्य जनतामाझ पुर्‍याउन नेताकार्यकर्तालाई आग्रह गर्दै भने, “कांग्रेस बदलिएर आएको छ । हामीले भनेका कुरा पूरा गरेका छौं भन्ने विश्वास दिलाउनुपर्छ ।”

    निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै थापाले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नुपर्नेमा जोड दिए ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend