Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)


२७, जेठ २०८३
  • 65
    SHARES
  • विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ९० पैसा कायम गरिएकाे छ।

    क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ७५ पैसा तोकिएको हाे ।

    विदेशी मुद्राको विनिमय दर निर्धारण:

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 152.27 152.87
    EUR  (European Euro) 1 176.21 176.91
    GBP  (UK Pound Sterling) 1 204.05 204.85
    CHF  (Swiss Franc) 1 191.39 192.14
    AUD  (Australian Dollar) 1 107.47 107.90
    CAD  (Canadian Dollar) 1 109.31 109.75
    SGD  (Singapore Dollar) 1 118.47 118.94
    JPY  (Japanese Yen) 10 9.51 9.55
    CNY  (Chinese Yuan) 1 22.49 22.58
    SAR  (Saudi Arabian Riyal) 1 40.56 40.72
    QAR  (Qatari Riyal) 1 41.77 41.93
    THB  (Thai Baht) 1 4.64 4.66
    AED  (UAE Dirham) 1 41.46 41.62
    MYR  (Malaysian Ringgit) 1 37.50 37.64
    KRW  (South Korean Won) 100 9.99 10.03
    SEK  (Swedish Kroner) 1 16.19 16.25
    DKK  (Danish Kroner) 1 23.58 23.67
    HKD  (Hong Kong Dollar) 1 19.43 19.51
    KWD  (Kuwaity Dinar) 1 495.59 497.54
    BHD  (Bahrain Dinar) 1 403.82 405.41
    OMR  (Omani Rial) 1 395.48 397.04

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend