Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजारमा ओरालो यात्रा जारी


१५, असार २०८३
  • 92
    SHARES
  • शेयर बजारमा ओरालो यात्रा जारी

    काठमाण्डौ  - साताको सुरुको दिन पनि शेयर बजारमा ओरालो यात्रा जारीमा ओरालो यात्रा जारी रह्यो । गएको साताभर ओरालो लागेको बजार अन्तिम दिन शुक्रबार सामान्य अंकले ऋणात्मक रहेसंगै ओरालोयात्रामा ब्रेक लाग्ने अपेक्षा गरिएको थियो ।

    यसका विपरित बजार दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर २६ सय ३२ मा आएर थामियो । कारोबार थप खुम्चिएर अढाई अर्ब हाराहारीमा सीमित रह्यो ।

    सबै समूह राताम्मे रहँदा निर्जीबन बीमा समूह सबैभन्दा उच्च झण्डै डेढ प्रतिशतले ओरालो लाग्यो । वित्त, होटल र उत्पादनमूलक समूह पनि १ प्रतिशत माथिले झरे । बाँकी पनि अधिकांश समुह दोहोरो अंकले ओरालो लागे ।

    युसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ५१ स्टकको ७७ लाख कित्ता बराबर शेयर २ अर्ब ६७ करोडमा किनबेच भयो । यसमध्ये २ सय ४० कम्पनीको मूल्य घट्दा जम्मा २९ को बढ्यो ।

    घटेको बजारमा पनि टक्सार पिकुवा खोला, याम्बलिङ हाइड्रो, स्नो रिभर्स र धौलागिरी लघुवित्तका शेयर धनीले १५ प्रतिशत कमाए । यसदिन ग्लोबल आईएमई बैंकको सबैभन्दा उच्च ९ करोड बराबरको शेयर किनबेच भयो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend