Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी डलरको खरिद र बिक्रीदर बढ्याे (सूचीसहित)


९, भदौ २०८३
  • 82
    SHARES
  • अमेरिकी डलरको खरिद र बिक्रीदर बढ्याे (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको जनाएकाे हाे। युरोपियन युरो एकको खरिददर १ सय ७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ०५ पैसा कायम गरिएकाे छ।

    साथै यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २ सय ८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २ सय ९ रुपैयाँ २८ पैसा कायम गरिएकाे हाे।

    विदेशी मुद्राको विनिमयदर निर्धारण:

    Currency Unit Buy Sell
    usd (U.S. Dollar) 1 152.90 153.50
    eur (European Euro) 1 178.35 179.05
    gbp (UK Pound Sterling) 1 208.46 209.28
    chf (Swiss Franc) 1 190.57 191.31
    aud (Australian Dollar) 1 109.55 109.98
    cad (Canadian Dollar) 1 110.53 110.96
    sgd (Singapore Dollar) 1 120.36 120.83
    jpy (Japanese Yen) 10 9.60 9.64
    cny (Chinese Yuan) 1 22.74 22.83
    sar (Saudi Arabian Riyal) 1 40.72 40.88
    qar (Qatari Riyal) 1 41.94 42.11
    thb (Thai Baht) 1 4.68 4.70
    aed (UAE Dirham) 1 41.63 41.79
    myr (Malaysian Ringgit) 1 37.82 37.97
    krw (South Korean Won) 100 11.06 11.10
    sek (Swedish Kroner) 1 16.11 16.17
    dkk (Danish Kroner) 1 23.86 23.95
    hkd (Hong Kong Dollar) 1 19.51 19.59
    kwd (Kuwaity Dinar) 1 498.45 500.41
    bhd (Bahrain Dinar) 1 405.54 407.13
    omr (Omani Rial) 1 397.16 398.72

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend