Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन अर्थमन्त्री महतको निर्देशन


२८, साउन २०८०
  • 181
    SHARES
  • जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन अर्थमन्त्री महतको निर्देशन

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदिलदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 

    आइतबार भन्सार बिभागले काठमाडौंमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको भन्दै आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

    आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने उहाले बताउनुभयो । उहाले भन्सारका प्रत्येक कार्यालयको कार्ययोजना माग गर्दै लक्ष्य अनुसारको राजस्व संकलनका लागि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । 

    मन्त्री महतले अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने र जिम्मेवार भएर काम गरे लक्ष्यभन्दा बढी पनि राजस्व उठाउन सक्ने उल्लेख गर्नुभयो । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend