Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजी क्षेत्रलाई प्रोत्साहन हुने गरि विद्युत विधेयक अघि बढाउन सुझाव


२१, असोज २०८०
  • 309
    SHARES
  • निजी क्षेत्रलाई प्रोत्साहन हुने गरि विद्युत विधेयक अघि बढाउन सुझाव

    काठमाडौँ । बिज्ञहरुले विधुत सम्बन्धी विधेयकलाई निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरि अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

    विधेयकका सम्बन्धमा छलफल गर्न संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरुले विधेयकले निजी क्षेत्रलाई विस्थापीत गर्ने चिन्ता व्यक्त गर्दै यसअघिको विधुत ऐनलाई पनि मध्यनजर गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

    विद्युतको उत्पादनका साथै गुणस्तरीय विद्युत वितरणमा पनि विज्ञहरुले जोड दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । अर्थतन्त्रलाई उकास्न विधुत क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आर्थिक पक्षलाई हेरेर यसलाई गम्भीरता पूर्वक छलफल गरेर टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभयो ।

    लेखकले विधेयकमा सन्दर्भमा संशोधन गर्नुपर्ने बिषयमा पनि बैठकमा छलफल भएको जिकिर गर्नुभयो । उहाँले विधुत सम्बन्धी विधेयक मंगलबार पुनः सरोकारवालासंग छलफल गरिने जानकारी दिनुभयो । 

     

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend