Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनताको हितमा कानून र नीति निर्माण गर्न नेता सिटौलाको सुझाव


२९, असोज २०८०
  • 133
    SHARES
  • जनताको हितमा कानून र नीति निर्माण गर्न  नेता  सिटौलाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संसदहरुले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिटौलाले संघीयताको सफल कार्यान्वयनका लागि संसदहरुले देशको पक्षमा नीति निर्माण गर्न सक्छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको हो ।

    उहाँले सांसदहरुले जनताको हितमा कानून र नीति निर्माण गर्न नसके जनतामा निराशा छाउने जिकिर गर्नुभयो । सिटौलाले देशको नीति निर्माण गर्ने ठाँउमा बसेकालाई झकझकाउने काम प्रेस जगतको भएको धारणा राख्नुभयो । 

    त्यस्तै कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले मुलुकमा निराशाको उत्तम संवाहक कांग्रेस भएको बताउनुभयो । कांग्रेसको सवै जिल्ला अधिवेशन हुन नसकेको तर जिल्ला सभापतिको भेलाले केन्द्रका आलोचना गर्ने देखिएको उहाले बताउनुभयो । उहाँले नराकारात्मक टिका टिप्पणीमा कांग्रेस रमाइरहेका कारण जनतामा पार्टी प्रति निराशा छाएको जिकिर गर्नुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend