Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने काँग्रेसको निर्णय


१, कात्तिक २०८०
  • 264
    SHARES
  • कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने काँग्रेसको निर्णय

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको छ। बुधबार बिहान प्रदेश पार्टी कार्यालयमा बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको हो। केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । 

    दलको बैठकमा संसदीय दलका नेता उद्धव थापाको राजीनामाको विषयमा पनि छलफल भएको थियो। तर कुनै निर्णय भएन । उनको राजीनामा स्वीकृत भएको छैन। शनिबार दलका नेता थापाले पदबाट राजीनामा दिनुभएको थियो ।

    राजीनामा स्वीकृत नभएका कारण उहाँको अध्यक्षतामा बैठक बसेको हो। बैठक स्रोतका अनुसार केन्द्रीय सदस्य कार्कीले दलको नेतामा थापालाई नै निरन्तर दिने बताएका थिए। तर, दलको निर्णयपछि कार्यान्वयन गर्ने जनाइएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend