Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउन स्वयंसेवक खटाउने एमालेको निर्णय


२२, कात्तिक २०८०
  • 216
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउन स्वयंसेवक खटाउने एमालेको निर्णय

    काठमाडौँ । नेकपा (एमाले) ले भूकम्प प्रभावित जाजरकोट लगायत जिल्लामा अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको छ। बुधबार च्यासलमा बसेको सचिवालय बैठकले मंसिर १ गतेदेखि स्वयंसेवक खटाउने निर्णय गरेको हो।

    ‘मंसिर १ गतेदेखि एक हजार स्वयंसेवकहरू भूकम्प प्रभावित क्षेत्रमा खटिनुहुनेछ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘एक करोड रुपैयाँ बढीको हामीले श्रमदान गर्नेछौँ।’उहाँले हजारौँ टहरा बनाएर नागरिकहरूलाई हस्तान्तरण गरिने बताउनुभयो। २०७२ को भूकम्पका बेला पनि एमालेले ५० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरेको उहाँले बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend