Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

व्यवस्था होईन, नेताहरूले आचरण बदलौँ : महामन्त्री थापा


८, मंसिर २०८०
  • 167
    SHARES
  • व्यवस्था होईन, नेताहरूले आचरण बदलौँ : महामन्त्री थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था बदल्ने भन्दा पनि नेताहरुको आचरण बदल्न आवस्यक रहेको बताउनुभएको छ ।

    आज (शुक्रबार) अर्घाखाँचीमा कांग्रेस जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान व्यवस्थाको विकल्प खोृज्न थाले जुनी त्यसै खेर जाने बताउनुभएको हो । उहाँले नेताहरुले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताउनुभयो ।

    ‘गल्ती र कमजोरीहरू भएका छन् । यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन । सच्याउने हो । समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ,’– उहाँले भन्नुभयो । साथै, उहाँले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु बसेर देश डुब्न लाग्यो भनेर छलफल गर्दा अहिलेको परिस्थिति निर्माण भएको बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend