Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्री चौधरी भन्छन - पार्टीको निर्देशन एकै किसिमको आओस


१६, मंसिर २०८०
  • 183
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री चौधरी भन्छन - पार्टीको निर्देशन एकै किसिमको आओस

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पार्टीबाट आउने निर्देशन केन्द्रका सबैबाट एकै किसिमको आउनु पर्नेमा जोड दिएका छन।

    बुटवलमा आयोजित काङ्ग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले केन्द्रले एकै किसिमको निर्देशन दिएमा तलको तहले सहि तरिकाले काम गर्ने उल्लेख गरे।

    उनले काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएपनी फरक फरक बिचार राख्न मिलेपनी निर्देशन एकै प्रकारले आउनुपर्ने बताउदै यसो नभए काम गर्न नसकिने दोहोर्‍याए । उनले काङ्ग्रेसले दुस्मन खोज्न अन्त जानू नपर्मे बताउदै पार्टी भित्रबाट नै एक अर्कालाई परास्त गर्ने प्रवृत्तिले संगठन बिग्रीरहेको बताए।

    उनले यो सम्मेलनले केन्द्रबाट एउटै निर्देशन आउनेमा आफू आशाबादी रहेको बताए। उनले संघीयताको विषयमा प्रश्न उठिरहेको बताउदै संविधान कार्यान्वयन गराउन संघबाट दिन सकिने अधिकार प्रदेश सरकारलाई दिनु पर्ने माग गरे। उनले संघले अधिकार नदिदा काम बिहिन बन्नुपरेको गुनासो गरे।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend