Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देशको केन्द्रबिन्दु लुम्बिनी बनाउन चाहान्छौ : पुष्पा भुसाल


१६, मंसिर २०८०
  • 172
    SHARES
  • देशको केन्द्रबिन्दु लुम्बिनी बनाउन चाहान्छौ : पुष्पा भुसाल

    बुटवल । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले आफुहरुले देशकै केन्द्रबिन्दु लुम्बिनी प्रदेशलाइ बनाउन चाहेको बताईन।

    पर्यटकिय संभावना सहितका विभिन्न संभावना रहेकोले देशकै केन्द्र लुम्बिनी बन्न सक्ने बताईन। नेपाली काङ्ग्रेस लुम्बिनीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयतालाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताईन।

    उनले काङ्ग्रेसले प्राप्त गरेका उपलब्धिहरु माथी प्रहार भईरहेको बताउदै यसको रक्षाको सम्मेलनले आवाज उठाउन आवश्यक रहेको बताईन।

    उनले बुटवल नारायणगढ सडक राम्रो बनाएर हवाई टिकट बाध्यात्मक अवस्था अन्त्यको लागि पहल गरिदिन सभापति शेरबहादुर देउवा समक्ष आग्रह गरिन।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend