Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्वाचनमा गुटबन्दी गरेर टिकट बाढ्दा काङ्ग्रेस कमजोर देखिएको हो : चन्द्र भण्डारी


१६, मंसिर २०८०
  • 127
    SHARES
  • निर्वाचनमा गुटबन्दी गरेर टिकट बाढ्दा काङ्ग्रेस कमजोर देखिएको हो :  चन्द्र भण्डारी

    बुटवल । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डा चन्द्रकान्त भण्डारीले काङ्ग्रेस पार्टी कमजोर नभएको भएपनी निर्वाचनका समयमा गुटगत रुपमा टिकट बितरण गर्दा काङ्ग्रेस भित्र केही समस्या देखिएको उल्लेख गरेका छन।

    बुटवलमा आयोजित काङ्ग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै पार्टी भित्र गुटबन्दी गर्दै एक अर्कालाइ अस्विकार गर्दै काङ्ग्रेस कमजोर हो भन्दै आन्तरिक समितीहरु नै बोल्न लागेको बताउदै यो बन्द हुनुपर्ने बताए।

    गुटबन्दीले संगठन वा देश नबन्ने बताउदै उनले गुटको पछि भन्दा पनि संगठन वा देशको लागि काम गर्न आग्रह गरे। उनले अहिलेको अवस्थामा जनताले खोजेको काम गरेर देखाउनु जरुरी रहेको बताउदै आफुलाई लागेको भन्दा पनि जनताले खोजेको र चाहेको काम बुझेमा मात्रै सफल भईने उल्लेख गरे।

    उनले अहिले आर्थिक मन्दीको कारणले समस्या सिर्जना भएको बताउदै स्वदेशमा नै रोजगार सिर्जना हुने माहोल बनाउन आवश्यक रहेको बताउदै युवालाइ नेपालमा नै राख्न लागिपर्नुपर्ने उल्लेख गरे।

    प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारीले 'नेता कस्तो छ?' भन्ने कुरा नेताको वरिपरि कस्ता मान्छे छन भन्नेले निर्धारण गर्ने भएकोले नेताहरुले पनि आफ्नो वरपर रहने ब्यक्तिहरुको बारेमा ख्याल गर्न आग्रह गरे ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend