बुटवल । नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोर सिह राठोरले गएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु एव नेता कार्यकर्ता सन्तुष्ट हुन नसकेको बताउन थालेकोले यसको समीक्षा हुन आवश्यक रहेकोमा जोड दिएका छन।
बुटवलमा जारी काङ्ग्रेस लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टिका तल्लो र माथिल्लो तहका ब्यक्तिहरुहरुले किन निराशाका कुरा गरे समीक्षा गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले देशमा धेरै समस्या रहेको बताउदै यी समस्या समाधान गर्न सबैले पहल गर्नुपर्ने उल्लेख गरे।