Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मिसन ८४ भेटनको लागि सिङ्गो देश एकजुट हुनुपर्ने आवश्यकता : अध्यक्ष ओली


२५, मंसिर २०८०
  • 226
    SHARES
  • मिसन ८४ भेटनको लागि सिङ्गो देश एकजुट हुनुपर्ने आवश्यकता : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

    मध्यपहाडी सङ्कल्प यात्राको क्रममा काभ्रे दोलालघाटमा स्थानीयसँग अन्तरक्रिया गर्दै मिसन ०८४ भेट्नको लागि अहिले पार्टी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेको बताए ।

    उनले भने, ‘यो सङ्कल्पको धेरै पाटो छन् । त्यसलाई भेट्नको लागि मिसन ०८४ नै हो । मिसन ०८४ भेट्नको लागि अहिले हामी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेका छौँ ।

    मिसन ०८४ भेट्नको लागि सिङ्गो देश एकजुट भएर बढ्नुपर्ने आवश्यकता छ । भ्रम र अन्योलमा नपर्नुपर्ने अवस्था छ ।’ राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend