Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रदेशबाट कांग्रेसले कैफियत खुलाएर उम्मेदवार सिफारिस गर्ने


९, पुस २०८०
  • 174
    SHARES
  • प्रदेशबाट कांग्रेसले कैफियत खुलाएर उम्मेदवार सिफारिस गर्ने

    देउखुरी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले राष्ट्रिय सभाको निर्वाचनका लागि कैफियत खुलाएर केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।  

    नेपाली कांग्रेसको प्रदेश कार्यालय देउखुरी मा आज बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले राष्ट्रिय सभाका लागि जिल्लाबाट आएका उम्मेदवारको नाममा कैफियत खुलाएर सबै नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

    पूर्वी रुकुम बाहेक प्रदेशका ११ वटै जिल्लाबाट सिफारिस भएर आएका १ सय २३ जना उम्मेदवारको नाम सबै केन्द्रमा सिफारिस गर्ने तर सबै उम्मेदवारको हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायतका पृष्ठभूमि खुलाएर मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

    नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनको अध्यक्षतामा बसेको बैठकले सरकार र पाटी बिचको सम्बन्ध सुमधुर बनाएर लैजाने पनि निर्णय गरेको श्रोतले बताएको छ। 

    बैठकमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीको पनि सहभागिता रहेको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend