Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभा निर्वाचनमा मापदण्डका आधारमा उमेदवार बनाउनुपर्छ : नेपाली कांग्रेस


१२, पुस २०८०
  • 165
    SHARES
  • राष्ट्रियसभा निर्वाचनमा मापदण्डका आधारमा उमेदवार बनाउनुपर्छ : नेपाली कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।

    पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने लगाएतका सुझाव आएको प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    पार्टीले न्याय गर्नुपर्ने, पार्टीका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, फरक नीतिहरु महासमितिले पारित गर्नुपर्ने लगाएतका सुझाव आएको उहाँले बताउनुभयो । त्यस्तै सोमबार प्रज्ञा भवनमा मनाइने राष्ट्रिय मेलमिलाप दिवसलाई प्रभावकारी रुपमा मनाउनुपर्ने र अन्य दलहरुलाई समावेश गराउनुपर्ने सुझाव समेत आएको विश्वकर्माले जानकारी दिनुभयो । 

    बैठकमा पार्टी सांगठानीक बिषय, महासमिति बैठकको तयारी, मेलमिलाप दिवस, राष्ट्रियसभा निर्वाचन, समूदायमा कांग्रेस, सरकारका रहेका मन्त्रीहरुको काम लगाएतका बिषयमा छलफल भएको उहाले बताउनुभयो । 

     

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend