Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक : नेता कोइराला


१६, पुस २०८०
  • 155
    SHARES
  • मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक : नेता कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

    सोमबार काठमाडौंमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्दै कोईरालाले भ्रष्टाचार निर्मूल गर्दै मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकारलाई परिवर्तन गरि कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी रहेको बताउनुभएको हो । उहाँले माओवादी नेतृत्वको सरकारले ठूला–ठूला प्रकरणलाई निष्कर्षमा पुराउन नसकेकाले आफुले प्रधानमन्त्रीको रिपोर्टकार्ड मागेको धारणा राख्नुभयो । 

    कोइरालाले कांग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउनका लागि महासमितिको बैठकबाटै समयमा नै महाधिवशेन गर्नका लागि दवाव दिनुपर्ने जिकिर गर्नुभयो । महाधवेशनले पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्ने र कांग्रेसलाई बलियो बनाउने नेतृत्व आउने उहाँले दावी गर्नुभयो ।

    कोइरालाले कांग्रसले निर्वाचन अघि लोकतान्त्रीक शक्तिहरुसंग मात्रै सहकार्य गर्नुपर्ने भन्दै कम्युनिष्टहरुसंग कुनैपनि अवस्थामा संगठीत हुन नहुने बताउनुभयो । उहाँले ललितपुरको बालकुमारी घटना प्रहरी प्रशासनको मात्रै नभई सरकारकै कमजोरीका कारण घटेको तर्क गर्नुभयो । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend