Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सत्तारुढ गठबन्धनबाट कोशीमा सिटौला र कार्कीले गराए मनोनयन दर्ता


२३, पुस २०८०
  • 153
    SHARES
  • सत्तारुढ गठबन्धनबाट कोशीमा सिटौला र कार्कीले गराए मनोनयन दर्ता

    काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगले आसन्न माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आज (सोमबार) मनोनयनको लागि समय निर्धारण गरेको छ ।

    सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार सिटौला र कार्कीले प्रदेश राजधानी विराटनगर पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    कोशीमा दुई रिक्त हुने दुई सिटका लागि निर्वाचन हुँदैछ । नेकपा (एमाले) ले कोशीमा रुक्मिणी कोइराला र परशुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । कोइराला र अधिकारीले अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन् ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend