Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, मुख्य मुद्दा राष्ट्रियसभा निर्वाचन र टीआरसी विधेयक


२९, पुस २०८०
  • 206
    SHARES
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, मुख्य मुद्दा राष्ट्रियसभा निर्वाचन र टीआरसी विधेयक

    बुटवल । राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलहरूले बैठक आह्वान गरेका छन् ।

    बैठक आइतबार बिहान प्रधानमन्त्री निवासमा बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकको आह्वान गरेको उनको सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयकसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

    विशेषगरी बैठकमा गठबन्धनका राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने रणनीतिबारे छलफल हुने बताइएको छ। अर्कोतिर सरकारले आगामी संसद् अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने तयारी गरिरहेको छ ।

    यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकबारे छलफल भएको थियो । यस विधेयकबारे दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउनेबारे छलफल भएको हो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend